वर्तमान सरकारले चुनाव गराउन नसक्ने :बादल
लहान,१९ चैत ।नेकपा– माओवादीका महासचिव रामबहादुर थापाले अहिलेको सरकार कुनै पनि हालतमा चुनाव गराउन नसक्ने ठोकुवा गर्नु भएको छ ।
मिथिला राज्य समितिले आज लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव थापाले असारभित्र चुनाव गराउने म्यान्डेटसहित गठन भएको सरकारले मङसिरसम्म पनि चुनाव गराउन नस्कने दाबी गर्नुभयो ।
उहााले चार दलीय सिन्डिकेटबाट बनेको खिलराज रेग्मी नेतृत्वको सरकार अलोकतान्त्रिक भएको जिकिर गर्दै यो सरकारलाई चुनाव गराउने वैधता नभएको बताउनु भयो ।
उहााले बाबुराम सरकारको बहिर्गमन गराउने बाध्यताले यो सरकार बनाइएको समेत बताउनु भयो ।
राजनीतिक गतिरोधको निकास राजनीतिक दलबाट खोजिनुपर्ने बताउादै उहााले अहिलेको विकल्प अलोकतान्त्रिक मात्र नभई अवैधानिक पनि भएकोमा जोड दिनुभयो ।

0 comments