अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघको सञ्चार छापाखाना र प्रकाशन मजदुर संघ हेलो नेपाल इकाइ कमिटीसँग आवद्ध मजदुर तथा कर्मचारी एनसेल मुख्यालय घेराउ गर्दै। मजदुर र एनसेलबीच मंसिर यता तनाव वढ्दै जाँदा कैयन स्थानमा एनसेलको सेवा प्रभावित हुँदै गएको छ।


0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates