निर्वाचन अयोगमा दल दर्ताका विषयमा दलहरु विभाजित

काठमाडौ वैसाख १९
संविधानसभा विघटन पछि वनेका र संविधानसभाकै क्रममा जन्मीएका राजनीतिक दलहरु पनि निर्वाचन आयोगमा दल दर्ता गर्ने वा नगर्ने भन्नेमा विभाजित भएका छन् ।
शरत सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी र अशोक राई नेतृत्वको संघिय समाजवादी पार्टी लगायतका केहि दलहरु निर्वाचन आयोगमा दल दर्ताको तयारीमा छन् भने नेकपा–माओवादी सहितका तीन दर्जन वढी दलहरुले निर्वाचन प्रकृयालाई अस्विकार गरेका छन् ।
निर्वाचन आयोगमा दल दर्ताको चाप वढेपनि नागरिकता विवाद लगायतका विषय अझै नटुंगिएको भन्दै सरकारले निर्वाचनको मिति घोषणा गर्न सकेको छैन ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates