हतियार हामीसँग होइन प्रचण्ड सँग छन् : बादल
नेकपा माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ले हतियार आफ्नो पार्टी सँग नभएर प्रचण्डसँगै भएको उल्लेख गरेका छन्।
बादलले एक प्रेस विज्ञप्ति जारी गदै आफ्नो पार्टीको नेतृत्वको सुरक्षार्थ राखिएका हतियार फिर्ता गर्नेबारे समयसीमा तोकी जानकारी गराइएको र ती हतियार अझै फिर्ता नगरिएको भन्ने आरोप आफ्नो पार्टीलाई लागेको प्रति ध्यानाकर्षण भएको बताउँदै आफूहरुसँग हतियार नभएको बताएका हुन् ।
एक प्रेस वक्तव्य जारी गर्दै बादलले वक्तव्यमा लेखेका छन्‘पार्टी एउटै हुँदाको समयमा एनेकपा (माओवादी)का अध्यक्ष नै त्यस प्रकारका हतियार सम्बन्धी विषयको मुख्य जिम्मेवार भएको र के कति हतियार बुझाइयो वा बुझाइएन भन्ने कुराको जवाफदेही समेत रहेको कुरा हामी यस वक्तव्य मार्फत जानकारी गराउन चाहान्छौँ ।

0 comments