सरकार ठोक्छौं भन्दैछ, सक्ने भए ठोक : बादल
काठमाडौ,
जेष्ठ १४ -
नेकपा-माओवादीका महासचिव रामबहादुर थापाले सरकारले ३३ दलको आन्दोलन दमनको
तयारी गरिरहेको आरोप लगाएका छन् । 'मेची-काली राष्ट्रिय स्वाधिनता अभियान
समापन'मा बोल्दै थापाले भने, 'सरकार नेकपा-माओवादीसंग हतियार छ, नबुझाए
ठोक्छौं भन्दैछ, सके ठोक्न चेतावनी दिन्छौ ।'
राष्ट्रिय स्वाधिनता र जनजिविकाका सवालमा कसैसंग सम्झौता नगरिने भन्दै उनले सहिद बन्न र बलिदानी दिन तयार रहेको बताए । चुनावी सकारका अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारले संविधानसभाको चुनाव गर्न नसक्ने दावी पनि उनले गरे ।
विस्तारवाद र साम्रज्यवादको चंगुलमा बनेको सरकारले विदेशीको इशरामा चल्न बाहेक अरु केही नगर्न सक्ने उनले बताए । नेकपा -माओवादी) का संयोजक मातृका यादवले राष्ट्रपति रामवरण यादवले दौरासुरुवाल, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भ््टाराईले टोपी लगाउंदैमा राष्ट्रियता संरक्षण नहुने बताए । 'राष्ट्रियता खतरामा छ, त्यसको लडाईको लागि हामीले ल््नै पर्छ' उनले भने ।
वार एशोसियनका पूर्व अध्यक्ष शम्भु थापाले अहिलेको सरकाले चुनाव गर्न नसक्ने ठोकुवा गरे । चार दलका नेताले व्याख्या गरे अनुसार लोकतन्त्रको परिभाषा नहुने पनि उनको जिकिर थियो ।
- See more at: http://www.ekantipur.com/np/2070/2/14/full-story/368946.html#sthash.ZKYSjzji.dpuf

0 comments