माओवादीले निर्वाचन आचार संहिता जलायो

काठमाण्डौं , १७ साउन। आसन्न संविधानसभाको चुनाव बहिष्कार गर्ने घोषणा गरी संर्घषका कार्यक्रम गदै आएको नेकपा-माओवादी लगायत ३३दलिय मोर्चाले निर्वाचन आंचारसंहिता जलाएको छ । निर्वाचन आयोगले साउन १७ गतेबाट जारी गरेको ‘निर्वाचन आचारसंहिता २०७०’ नेकपा-माओवादी र उसको ३३ दलिय मोर्चाले आज देशभर जलाएका हुन् ।

, , , ,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates