हामी माथीबाट वार्ताको गीत गाँउछौं,तलबाट जनताले बहिस्कारको गीत-बादल
संवाद डवलीमा खेम थपलियाद्धारा लिखित
‘वर्गसंघर्षमा दुई लाइन संघर्ष’ पुस्तकको विमोचन गर्दै बादलले चुनावको
नाममा सिक्किमीकरणको मुद्दा कार्यान्वयन गर्न लागेकाले आफूहरुले विरोध
गरेको तर्क गरे ।
बहिस्कार नै अहिलेको जनताको प्रिय साहित्य
हुने पनि बादलको दाबी छ । उनले भने,‘अब प्रत्येक गाउँमा चुनाव गर्ने र
नगर्नेको दोहरी चल्ने छ, त्यस दोहरीमा राष्ट्रियता बिरोधीहरुलाई हराउनु
पर्दछ ।’
बादलले आफूहरु माथिबाट वार्ताको गीत गाउने र तलबाट जनताले बहिस्कारको गीत
गाउने बेला आएको बताए । हामी माथीबाट वार्ताको गीत गाँउछौं,तलबाट जनताले बहिस्कारको गीत गाउने छन् ।
गाउने बेला आएको बताए । हामी माथीबाट वार्ताको गीत गाँउछौं,तलबाट जनताले बहिस्कारको गीत गाउने छन् ।
0 comments