मतदाता नामावली संकलनको टोली नुवाकोटबाट फिर्ता
नुवाकोट, १४ चैत,
निर्वाचन आयोगको कार्यालय नुवाकोटबाट चतुराले गााउ विकास समितिमा खटिएको फोटोसहितको मतदाता नामावली सङ्कलक टोलीलाई ने क पा माओवादीले फिर्ता पठाएको छ ।
मंगलवार बाट सुरु भएको मतदाता नामावली सङ्कलन कार्यका लागि चतुराले पुगेको नामावली सङ्कलक टोलीलाई फिर्ता पठाइएको माओवादी नुवाकोट इन्चार्ज लक्ष्मी मुठ्भरिले जानकारी दिनु भयो ।
ल्यापटपलगायतको सामग्री लिएको भन्ने खवर संग कुनै पनि सत्यता नभएको भन्दै मुठ्भरीले आफ्नो पार्टीले टोलीमात्रै फिर्ता पठाएको वताउनु भयो ।

आज पनि जिल्लाका तारुका, कल्याणपुर लगायतका गाविस बाट आज पनि मतदाता
नामावली संकलन गर्न गएको टोली फिर्ता पठाईने माओवादी नुवाकोटले जनाएको छ ।
नेकपा–माओवादी जनवर्गीय सङ्गठन नुवाकोट प्रमुख नारायण नेपालले पनि मतदाता नामावली सङ्कलनका लागि विशेष सहमतिको आवश्यक रहेकाले तत्कालका लागि भने अवरोध गरिएको बताउनुभयो ।

0 comments