देशका मुख्य शहरमा विरोधसभाको आयोजना
काठमाडौ चैत्र १५
ने क पा माओवादीले आज देशका मुख्य शहरहरुमा विरोधसभाको आयोजना गरेको छ।
वर्तमान सरकार असंवैधानिक र गैरराजनीतिक भएको भन्दै ने क पा माओवादी सहितका ३३ ओटा दलहरुले विरोधसभाको आयोजना गरेका हुन् ।
आजको विरोध सभामा सवै दलका नेताहरुको सहभागिता रहने छ ।
राजधानी काठमाडौमा भने कोटेश्वर, वानेश्वर, चावहिल, भोटाहिटी र कलंकी गरि पााच ओटा स्थानमा सभा गर्ने माओवादी काठमाडौ इन्चार्ज झक वहादुर मल्लले जानकारी दिनु भयो ।

काठमाडौका पााच ओटै स्थानमा गठवन्धनमा सहभागि सवै दलका नेता कार्यकर्ताहरुको सहभागिता रहने छ ।
ने क पा माओवादीले राष्टिय गोलमेच सभाबाट दलहरुको सहमतिका आधारमा राष्टिय सहमतिको सरकार र राजनीतिक दलहरुकै नेतृत्वमा सरकार निर्माणमा जोड दिदै आएको छ ।
0 comments