जनताको समर्थनमा सहर केन्द्रित आन्दोलन गर्छौं—उपाध्यक्ष गजुरेल
हेटौँडा, १७ चैत । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले
असंवैधानिकरुपमा गठन भएको वर्तमानहेटौँडा नगरपालिका–४ चिसापानीमा भक्तबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानको सम्पर्क कार्यालयको आज उद्घाटन गर्दै उहाँले विघटित संविधानसभामा रहेका अन्य दलसँगको छलफल मार्फत सहमति भएमा आफ्नो पार्टीले चुनावमा भाग लिन सक्ने बताएका छन ।
उनले भने , “पार्टीले चुनावमा भाग नलिए पनि जनताको समर्थनमा सहर केन्द्रित आन्दोलन गरिनेछ । तर हामी जङ्गल जाने छैनौं ।”
उपाध्यक्ष गजुरेलले मुलुकको कम्युनिष्ट आन्दोलनमा
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य अमृता थापा, उक्त प्रतिष्ठानका महासचिव डा ऋषिराज बराल, पूर्व राजदूत हिरण्यलाल श्रेष्ठ, एमाओवादीका प्रतिनिधि रामकृष्ण श्रेष्ठ, नेपाली काँग्रेसका क्षेत्र नं ३ का क्षेत्रीय सभापति प्रदीप कोइरालालगायतको सहभागिता रहेको थियो ।
सरकारले गर्ने भनिएको निर्वाचनमा नेकपा–माओवादी समावेश नहुने बताएका छन ।




0 comments