नेकपा–माओवादीको केन्द्रीय समितिको विस्तारित बैठक स्थगित
वैशाख ९ गते ।
नेकपा–माओवादीको विस्तारित केन्द्रीय समितिको बैठक भोलीसम्मको लागि स्थगित गरिएको छ ।
स्थगित गरिएको उक्त बैठक भोली नेवा: राज्य समितिको कार्यालय कोपुण्डोलमा विहान ११ बजे पछि बस्ने सो पार्टीका कार्यालय सचिव तथा केन्द्रीय सदस्य श्रीनाथ रेग्मी प्रशान्तले बताउनुभयो ।
केही दिन अगाडि सम्पन्न भएको केन्द्रिय समिति वैठकले ८ जना सदस्य थप गरी ५१ पूर्ण केन्द्रिय समिति र एकसय जना वैकल्पिक केन्द्रिय समिति बनाउने निर्णय गरेको थियो ।वैकल्पिक केन्द्रिय सदस्यमा चयन भएका सदस्यहरुको विषय अन्तिम निर्णय गर्न बााकी रहेकाले बैठक एक दिन सारिएको उहााले बताउनुभयो ।अन्तिम निर्णय गर्न पार्टीको पदाधिकारी, पोलिट्ब्युरो र केन्द्रीय समितिको बैठक आज विहान ११ बजेपछि बुद्धनगरमा बस्ने उहााले बताउनुभयो ।

0 comments