सिण्डिकेट सिस्टम खारेज गरेमात्र निर्वाचन सम्भव
नेकपा–माओबादीका महासचिव रामवहादुर थापाले एमाओवादी लगायतका चार दलले गठन
गरेको सिण्डिकेट सिस्टम खारेज गरी गोलमेच सम्मेलन गरेमात्र निर्वाचन सम्भव
हुने वताउनु भएको छ ।
पार्टीको भोजपुरा राज्य समितिका सदस्यको प्रशिक्षण कार्यक्रमका लागी वारा पुग्नुभएका महासचिव थापाले सञ्चारकर्मीहरुस‘ग कुरा गदै यस्तो बताउनु भएको हो ।
चारदलले चैत्र १ गते गरेको कार्यको जीवनस्तर र संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने वारको समेत विरोध भैरहेकोले यथास्थितीमा गरिने निर्वाचनको औचित्य नरहेको थापाको भनाई छ ।
देशमा चरम सङ्कट रहेकोले यतिखेर राष्ट्रवादी र कठपुतलीको वीचमा धु्रवीकरणको प्रक्रिया तीव्र रुपमा शुरु भईरहेकोले कसले कता लागेर मुलुकलाई कुन दिशामा लैजाने भन्ने कुराको अव तत्काल छिनोफानो गर्नुपर्ने वताउनु भयो ।

देशमा राष्ट्रघाती र राष्टवादीका वीचमा भईरहेको धुव्रिकरणलाई अवशरको रुपमा लिदौ नयाा आन्दोलन थाल्नुपर्नोन उहााले जोड दिनुभयो । सापेक्षिक रुपमा राष्ट्रपतिलाई स्वीकारेपनि रेग्मी सरकार असंवैधानिक भएकोले बर्तमान सरकारसंग वार्ता गर्नुको कुनै ओचित्य नरहेको उहााको भनाई थियो ।
चारदलले पर्दा पछाडीवाट आफना मालिकहरुको इसारामा देश सञ्चालन गर्न खोजेको आरोप लगाउदै उहााले त्यस्तो अदृश्य शक्तिको चलखेलका विरुछ देशभक्त, क्रान्तिकारीहरुले आन्दोलनको उठान गर्नुपर्ने उल्लेख गर्नुभयो ।
0 comments