नेकपा–माओवादीले दल दर्ता नगर्ने
काठमाडौ, १७ वैशाख । वर्तमान सरकार विघटनको माग गर्दै आएको नेकपा–माओवादीले निर्वाचन आयोगमा दल दर्ता नगर्ने भएको छ ।
वर्तमान पूर्वप्रशाशकहरुको सरकार गठन प्रक्रिया प्रति नै विरोध जनाईरहेको नेकपा–माओवादीले आगामी संविधानसभा निर्वाचनको लागि आयोगमा दल दर्ता नगर्ने जनाएको हो ।
माओवादी पोलिटब्युरो सदस्य धर्मेन्द्र बास्तोलाले वर्तमान अवैधानिक सरकारले गरेको दल दर्ता आह्वानको कुनै औचित्य नभएको भन्दै आफ्नो दल आयोगमा दर्ता गर्नु आवश्यकता नै नरहेको बताउनुभयो ।
विघटित संविधानसभामा प्रतिनिधत्व गरेका बाहेकका दलले आयोगमा दल दर्ताका लागि १० हजार मतदाताको समर्थन सहितको हस्ताक्षर बुझाउनु पर्ने निर्वाचन आयोगले जनाएको छ ।

0 comments