खिलराजलाई हटाएर देशभक्तको सरकार बनाउनु पर्छ : बादल
बादलले खिलराज रेग्मी नेतृत्वको अन्तरिम चुनावी मन्त्री परिषदलाई हटाएर देशभक्त शक्तिको नेतृत्वमा सरकार बनाउनु पर्ने धारणा राखेका हुन् । नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय युवा विभागको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै यस्तो बताए । धुलिखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।
थापाले आफूहरुको मागको सम्बोधन नभए आन्दोलनले नयाँ रुप लिने समेत बताएका छन् ।
कार्यक्रममा मुलुकभरका २५० तामाङ युवा सहभागी छन् । बादलले सुगौली सन्धीदेखि नै देशको स्वाधीनता संकटमा परेको समेत बताएका छन् ।
0 comments