हिमाल शर्माको नेतृत्व छाडेर शरद रसाइलीको नेतृत्वमा
एकीकृत माओवादी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारी परित्याग गरी १५
जना विद्यार्थी नेताहरु नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीमा प्रवेश
गरेका छन् ।
अखिल क्रान्तिकारीको बागबजारस्थित केन्द्रिय कार्यलयमा आयेजित एक कार्यक्रममा काठमाडौ जिल्ला सचिवालय सदस्य प्रदिप ढकालको नेतृत्वमा १५ जनाको टोली एक विज्ञप्ती जारी गरी नेकपा–माओवादी निकट विद्यार्थी संगठनमा प्रवेश गरेको हो ।
जारी विज्ञप्तिमा हिमाल शर्मा नेतृत्वको अखिल क्रान्तिकारीले शैक्षिक माफियाहरुसंग सााठगााठ गरेर शैक्षिक क्षेत्रलाई जर्जर बनाएको र शिक्षामा आमुल परिवर्तनलाई नारामा मात्र सिमित गरेको भन्दै विद्रोह गरेको जनाएको छ ।
एकीकृत माओवादीले संविधानसभाको चुनावको नाममा देशलाई सिक्किमीकरण गर्न लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

0 comments